हैदराबादले आरसीबीलाई ४२ रनले हरायो, ईशान किशनले ४८ बलमा बनाए ९४ रन
khabarhub.com · Fri May 23 18:14:41 GMT 2025
नयाँदिल्ली
– प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ६५औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ४२ रनले पराजित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)