ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
lokaantar.com · Tue Oct 26 00:57:49 GMT 2021
ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बेलाडाँडी गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शाहीलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)