टुरिस्ट भिसामा बसेर व्यापार र अपराध चिनियाँमाथि कडाइ गर्दै सरकार
nayapatrikadaily.com · Sat Jan 01 00:19:00 GMT 2022
सात वर्षमा नेपालबाट १५ सय चिनियाँ निष्कासित
सुन तथा डलर तस्करी, एटिएम ठगी, वन्यजन्तु ओसारपसारजस्ता गतिविधिमा पटक–पटक चिनियाँहरू नेपालमा पक्राउ पर्दै आएका छन् । बिजनेस भिसामा बस्नेहरूसमेत विभिन्न किसिमका आर्थिक अपराधमा पक्राउ परेका छन् । विभागकै तथ्यांकअनुसार पछिल्लो सात वर्षमा करिब एक हजार पाँच सयजना चिनियाँलाई नेपालबाट निष्कासन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)