टी–ट्वान्टी विश्वकप : नामिबियाविरुद्ध भारतको जित
nepallive.com · Tue Nov 09 00:22:00 GMT 2021
काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गतको खेलमा भारतले नामिवियालाई पराजित गरेको छ । सुपर १२ को समूह २ अन्तर्गतको अन्तिम खेलमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको हो।
नामिबियाले दिएको १ सय ३३ रनको लक्ष्य भारतले १५ दशमलब २ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)