मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारमा सहभागी नेतालाई पार्टीले कारबाही गरेको छैन : अध्यक्ष मिश्रा  

nepallive.com · Tue Apr 20 00:35:00 GMT 2021

काठमाडौं – जसपाको लुम्बिनी प्रदेश अध्यक्ष रविकुमार मिश्राले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रीको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पार्टीले कुनै प्रकारको कारबाही नगरेको बताएका छन्।

पार्टीको निर्देशनमा नै उनी सरकारमा सहभागी भएको बताउँदै मिश्राले उनीहरुमाथि कुनै प्रकारको ाकरबाह िनहुने बताएका हुन्। उनीहरुलाई कारबाही गर्ने भनेर पार्टीको अर्को समूहले जारी गरेको सुचनालाई उनले तानाशाही प्रवृत्तिको संज्ञा दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)