घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु
nepalsamaya.com · Sun Oct 09 18:00:00 GMT 2022
इस्लामावाद-
पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)