मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्रेन्टफोर्डलाई लिभरपुलले हरायो

nepalipatra.com · Mon Jan 17 05:47:30 GMT 2022

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन खेलको ४४ औं मिनेटमा फाविन्हो, ६९ औं मिनेटमा एलेक्स चाम्बरलिन र ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)