कोभिड–१९ को दोस्रो लहर : तहगत व्यवस्थापन कार्ययोजना ल्याउन सुझाव
lokaantar.com · Sat Apr 24 00:38:14 GMT 2021
स्थानीय तहका जनप्रतिनिधिले दैनिक बढ्दै गएको कोरोना रोकथाम र नियन्त्रणका लागि तीनै तहको तहगत व्यवस्थापनको स्पष्ट खाकासहितको कार्ययोजना ल्याउन सङ्घीय सरकारलाई सुझाव दिएका छन् ।
दैनिक बढ्दै गएको कोरोना तीनै तहको तहगत व्यवस्थापनमा मात्र कोरोनाविरुद्ध लड्न सकिने भएकाले सङ्घ, प्रदेश र स्थानीय तहले आआफ्नो जिम्मेवारीसहितको स्पष्ट खाका सङ्घीय सरकारले ल्याउनुपर्ने उहाँहरूले औँल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)