नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
ratopati.com · Fri Feb 03 23:09:00 GMT 2023
काठमाडौँ । सामसङले ग्यालेक्सी एस सिरिजको, ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी एस२३ं र ग्यालेक्सी एस२३ लाई २०२३ को फेब्रुअरी १ मा ग्यालेक्सीको अल्टिमेट प्रिमियम स्मार्टफोन अनुभवको नयाँ युगलाई चिनाउँदै बजारमा सार्जनिक गरेको छ।
सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई उनीहरूको रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्छ। जस्तै यसले परिवर्तनकारी एआईका रुपमा नाइट्रोग्राफी भिडियो खिच्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)