कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार २ मतले पराजित
setopati.com · Thu Dec 16 00:49:00 GMT 2021
राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उप-सभापतिमा उम्मेदवारी दिएका विजयकुमार गच्छदार २ मतले पराजित भएका छन्।
नेपाली कांग्रेसमा फिर्ता भएपछि पहिलो पटक पदाधिकारीका लागि चुनाव लडेका गच्छदार धनराज गुरूङसँग २ मतले पछि पर्दै पराजित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)