अपिनाम्पा संरक्षण क्षेत्र चारवर्षदेखि परिषदविहीन
barnanmedia.com · Fri Jul 19 22:42:34 UTC 2024

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय व्यवस्थापन परिषदविहीन हुँदा जडिबुटी व्यवस्थापन कार्ययोजना तथा पञ्चवर्षीय व्यवस्थापन योजना, कार्यविधिलगायत परिषद्का काम रोकिएका छन् ।
विसं २०६७ मा स्थापना भएको संरक्षण क्षेत्रले पाँच वर्षपछि (२०७१) सालमा पहिलो पटक नेतृत्व पाएको थियो । पाँच वर्षपछि गठन भएको पहिलो परिषद्को कार्यकाल सकिएको चार वर्ष पुग्न लाग्दा परिषद् गठन हुन् नसकेको हो । परिषद् गठन गर्न कार्यालय प्रमुख र जिल्लास्थित राजनीतिक दलका प्रमुखबीच बेला–बेलामा सहमति भने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)