वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम आज
baahrakhari.com · Mon May 30 00:36:00 GMT 2022
काठमाडौं । वाग्मती प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै छ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)