धमाधम ओपनएआई किन छाड्दैछन् विज्ञहरू ?
clickmandu.com · Wed May 20 01:22:34 GMT 2026

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा विश्वकै अग्रणी मानिने कम्पनी ‘ओपनएआई’ का मुख्य हस्तीहरूले धमाधम कम्पनी छाड्ने क्रम बढेको छ ।
हालै ओपनएआईका सह-संस्थापक तथा टेस्लाका पूर्व एआई प्रमुख आन्द्रे कार्पाथी पनि प्रतिस्पर्धी कम्पनी ‘एन्थ्रोपिक’ मा आबद्ध भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)