मतगणना विवादसँगै एनआरएनए सम्मेलन अनिश्चित
deshsanchar.com · Fri Oct 20 17:07:37 GMT 2023
काठमाडौँ- मतगणना विवादले तिक्ततापूर्ण अवस्थामा पुगेको गैरआवासीय नेपाली संघ एनआरएनएको विश्व सम्मेलनको ११ औँ संस्करण अनिश्चित बनेको छ।
महेश श्रेष्ठ प्यानलका डा. केशव पौडेलले उपाध्यक्षमा नेपालबाट शून्य मत पाएपछि धाँधली भएको आरोप लगाउँदै पुन मतदानको माग गरेपछि अन्यौलको अवस्था सिर्जना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)