नुवाकोटको पञ्चकन्या गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीलाई
lokaantar.com · Tue May 17 18:09:46 GMT 2022
नुवाकोटको पञ्चकन्या गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
सो गाउँपालिकाको अध्यक्षमा माओवादीका तेजबहादुर तामाङ ४ हजार ३५४ मतसहित निर्वाचित हुँदा उपाध्यक्षमा माओवादीकै बिमला केसी ४ हजार ७ मतसहित निर्वाचित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)