सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट
baahrakhari.com · Sat Jan 06 23:58:08 GMT 2024
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठकमा नेकपा (एकीकृत समाजवादी) असन्तुष्ट बनेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा सिट बाँडफाँटको कुरा नमिलेपछि नेताहरू बैठक छाडेर हिँडेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)