चिसो बढेपछि कक्षाकोठा बाहिर पठनपाठन
deshsanchar.com · Fri Dec 15 16:35:21 GMT 2023
सिमकोट – जिल्लाका अधिकांश विद्यालयमा यतिबेला पठन पाठन कक्षाकोठा बाहिर गर्नुपर्ने भएको छ। हिउँ पर्न सुरु भएसँगै चिसो अत्यधिक बढेपछि विद्यालयले पठनपाठन कक्षाकोठा बाहिर परेको हो।
सिमकोट गाउँपालिका–८ को स्याँडा गाउँको सैपाल हिमाल माध्यमिक विद्यालयका प्रधानाध्यापक देवबहादुर बुढाले विद्यार्थी र शिक्षकलाई चिसोबाट बचाउन कक्षाकोठा बाहिर पठनपाठन गर्नु परेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)