बढ्दै छ नेपाली मूलको सहभागिता
gorkhapatraonline.com · Fri Jun 30 05:57:49 GMT 2023
करुण अर्याल
लन्डन, असार १५ गते । संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको सक्रियता यहाँको राजनीतिमा पनि बढ्दो क्रममा देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)