मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोसी पेन्टको ‘ड्यामफ्रुप’ बजारमा

emountaintv.com · Tue Jan 03 00:30:54 GMT 2023

भैरहवा । ग्लोसी पेन्ट प्रयोग गरी घरको सौन्दर्यता बढाऔ’ भन्ने नाराका साथ बजारीकरणमा लागेको ग्लोसी पेन्ट्स प्रालिले चिसोपनबाट बचाउन वातावरणमैत्री ग्लोसी ड्यामशिल्ड पेन्ट बजारमा ल्याएको छ ।

विगत १० वर्ष देखि पेन्ट व्यवसायमा लागेको युवा सन्तोस चौधरीले रुपन्देहीको आमेसतिया–२, पडसरीमा उद्योग स्थापना गरी पेन्टका सबै सिरीजसँगै उत्पादन गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)