चेन्नईलाई हराउँदै राजस्थान आइपीएलको प्लेअफमा
kalakarmi.com · Fri May 20 18:26:37 GMT 2022
मुम्बई- इन्डियन प्रीमियर लीग (आइपीएल) २०२२ को अहिले भर्खरै सम्पन्न खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराएको छ ।
राजस्थान रोयल्सले आफ्नो अन्तिम लिग म्याचमा चेन्नई सुपर किङ्स लाई पाँच विकेटले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)