मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वन व्यवस्थापनमा बेथिति : स्वदेशी काठ कुहिएर जान्छ, अर्बौंको आयात

abhiyandaily.com

काठमाडौं । गतवर्ष नेपालमा १ करोड क्युफिट काठ आयात भएको सरकारी तथ्यांक छ । विभिन्न मुलुकबाट उक्त परिमाणमा काठ आयात गर्न करीब ४ अर्ब रुपैयाँ विदेशिएको छ ।

नेपालले संयुक्त राज्य अमेरिकालगायत संसारका २० मुलुकबाट काठ आयात गर्छ । नेपाल वन पैदावार महासंघका अध्यक्ष मञ्जीलबाबु मास्केका अनुसार विदेशबाट आयात गरिएको काठको औसत मूल्य प्रतिक्युफिट ४ हजार रुपैयाँ पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)