मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसीसी सम्झौताबारे छलफल गर्न आज प्रतिनिधि सभा बैठक बस्दै

onlinekhabar.com · Fri Feb 25 01:22:00 GMT 2022

१३ फागुन, काठमाडौं । प्रतिनिध सभाको बैठक आज बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो ।

एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)