मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

शिवसताक्षीमा आयुर्वेदका उपचार निःशुल्क

barnanmedia.com · Fri May 23 21:56:38 GMT 2025

आयुर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागि आयूर्वेद उपचार सेवा निःशुल्क गरेको छ ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयुर्वेद औषधालयमार्फत उपचार गराउँदा कुनै शुल्क नलाग्ने बताउनुभयो । नगरपालिकाले उपचार निःशुल्क गराउन शिवसताक्षी–११ दूधेस्थित नगर आयूर्वेद औषधालयलाई वार्षिक रूपमा रु २० लाख बजेट दिइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)