मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्र बैंकमा गभर्नर नियुक्त भएसँगै पौडेलले तोके डेपुटी गभर्नरहरुको जिम्मेवारी बाँडफाँट

barnanmedia.com · Fri May 23 22:16:32 GMT 2025

नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त भएसँगै डेपुटी गभर्नरहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ । नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यविभाजन गरेका हुन् ।

तत्कालीन गभर्नर महाप्रसाद अधिकारी ५ वर्ष कार्यकाल पूरा गरी गत २४ चैतमा बिदा भएसँगै कायम वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले कायम मुकायम गभर्नरको जिम्मेवारी पाएकी थिएन् । उनले कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हालेसँगै आफू माताहत रहेको सबैजसो विभागको जिम्मेवारी अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई तोकेकी थिएन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)