गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
barnanmedia.com · Fri Jul 19 22:50:31 UTC 2024

काठमाडौँ, ५ साउन:
गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)