मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान र पाकिस्तानबाट ५९ लाख अफगानी नागरिक देश फर्के

kendrabindu.com · Wed May 20 01:37:45 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को अन्त्यसम्म करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ । फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०२३ को सेप्टेम्बरयता करिब ५९ लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन् । यो सङ्ख्या अफगानिस्तानको कुल जनसङ्ख्याको करिब १० देखि १२ प्रतिशत मानिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)