मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

khabarhub.com · Sat Jul 04 06:47:58 GMT 2026

बलेवा – मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढेको छ । मुक्तिनाथबाट फर्किने पर्यटकले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोटलगायतका स्थल भ्रमण गर्न थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)