स्टारलिङ्कको इन्टरनेट अब जहाजमा पनि उपलब्ध हुने
techpana.com · Thu Oct 20 16:44:22 GMT 2022
काठमाडाैं । स्याटलाइटबाट इन्टरनेट उपलब्ध गराउने एलन मस्ककाे कम्पनी स्टारलिङ्कले अब हवाइजहाजमा पनि सेवा दिने भएकाे छ । कम्पनीले सन् २०२३ मा स्टारलिङ्क एभिएसन लञ्च गरेर निश्चित जहाजमा इन्टरनेट उपलब्ध गराउने भएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)