पैसावाललाई ‘बुक ग्लामर’ बनाउने आरोही
shilapatra.com · Sat Jul 04 06:48:00 GMT 2026

एकदिन आरोही शर्मा नबिल बैंक पुगेकी थिइन् । नबिलका कर्मचारीले भने, ‘तपाईंलाई हाम्रो सीईओ अनिलकेशरी शाहले पनि फलो गर्नुहुन्छ नि ?’ सेलिब्रेटी सीईओले आफूलाई फलो गरेको सुन्दा आरोही खुसी नहुने कुरै भएन । मन गदगद् त भइरहेको थियो, ती कर्मचारीले उनलाई त्यही स्क्रोल गरिन्, र भनिन, ‘ए अनिल सरले त्यसै फलो गर्नुभएको होइन रहेछ ।’
यति भएपछि नबिल बैंकमा उनको काम फटाफट भयो । धेरै नअलमिएर बाहिरिँदै थिइन् । गेटमा सुरक्षागार्डले सोधे, ‘तपाईं आरोही शर्मा होइन ?’ उनले जवाफ दिइन्– हो । उनी थप उत्साही भएर ती दाइले भने, ‘तपाईंका भिडियोहरू धेरै हेरेको छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)