मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् आजबाट, विधानमाथि छलफल हुने

setopati.com · Sun Jan 28 00:42:56 GMT 2024

नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आइतरबाट सुरू हुँदैछ।

सोमबारसम्म चल्ने राष्ट्रिय परिषद् बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)