अग्रता जोगाउन नसक्दा क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना
onlinekhabar.com · Fri Jun 12 21:03:08 GMT 2026
३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिना बराबरीमा खेलेका छन् ।
क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)