क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले अंक बाँडे
nepalpress.com · Fri Jun 12 21:02:45 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले बराबरी खेलेका छन्।
भर्खरै सम्पन्न खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको २१ औं मिनेटमा जोभो लुकिचले गोल गर्दै बोस्नियालाई सुरुआती अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)