क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल १-१ को बराबरीमा
shilapatra.com · Fri Jun 12 21:03:00 GMT 2026
फिफा विश्वकपअन्तर्गत क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल १-१ को बराबरीमा टुंगिएको छ । शनिबार राति क्यानडाको टोरन्टो रंगशालामा भएको उक्त खेल १-१ को बराबरीमा रोकिएको हो ।
खेलको २१औँ मिनेटमा हर्जगोभिनाका जोभो लुकिकले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)