महासचिव शंकर पोखरेलसहित एमाले नेताहरू चीन जाँदै
setopati.com · Tue Aug 29 11:15:00 GMT 2023
नेकपा (एमाले) का नेताहरू चीन भ्रमणमा जाने भएका छन्।
एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू आगामी शनिबार (भदौ १६ गते) चीन भ्रमणमा जान लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)