कोरोनाबाट पहिलो मृत्युः ९ दिनको छोरा छाडेर गइन् सावित्री, एक्लै हुर्काउँदैछन् विमल
nepalkhabar.com · Sun May 16 17:16:42 GMT 2021
‘धुलिखेल अस्पतालका डाक्टरहरुले सावित्रीको मृत्यु भइसकेको घोषणा गरे। विमलले केही देखेनन्। हातमा ९ दिनको बच्चा लिएकोले उनले यताउता अडेस लाग्ने ठाउँ खोजे। एकजना आफन्त आएर उनलाई अंगालो हालेकोसम्म याद छ।’
खाटमा छोरो रोइरहेको छ। उनी हतारहतार तातोपानीमा ल्याक्टोजिन घोल्दैछन्। तयार भएपछि छोरोलाई खुवाउन थाल्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)