मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविले सहकारीकै ऋणबाट गोर्खा मिडियाको १५ प्रतिशत सेयर किनेको सर्वोच्चको ठहर, थुना बाहिरै बसेर मुद्दा लड्ने योजनामा ब्रेक

barnanmedia.com · Fri May 23 22:45:40 GMT 2025

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका रवि लामिछानेबारे अनेकौं भ्रम फैलाइएका थिए। उनी र उनका समर्थकको तर्क थियो, रवि सहकारीका सञ्चालक, सदस्य वा ऋणी होइनन्। जिबी राईको गोर्खा मिडियामा प्रबन्ध निर्देशकका हैसियतमा चेक मात्र काटेका हुन्।

तर,यी सबै मिथ्या हल्लालाई सर्वाेच्च अदालतले एकैपटक खारेज गरिदिएको छ। रास्वपा सभापति रवि र पूर्वडिआइजी छविलाल जोशी गोर्खा मिडिया स्थापनाकालदेखि नै व्यवस्थापकीय जिम्मेवारीमा संलग्न रहेको, कम्पनीमा सेयर लिएको, सेयर सित्तैमा पाएको भने पनि रविले सहकारीकै रकमबाट प्राप्त गरेको, सहकारीको रकमबारे थाहा नभएको भने पनि कारोबारमा प्रत्यक्ष संलग्न देखिएको र कम्पनीका अध्यक्ष तथा उपाध्यक्षसरह नै उनको हस्ताक्षर पनि चल्ने गरी बैंक खाता सञ्चालन गरिएको प्रष्ट आधार सर्वाेच्चले खुलाइदिएको छ। सर्वोच्चका न्याधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि रवि र छविलाल बन्जाडेलाई बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामै राख्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलाशको आदेश सदर गरेको हो। रवि

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)