विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली तस्करी, शंकामा गृह प्रशासन
barnanmedia.com · Fri May 23 22:42:59 GMT 2025

काठमाडौँ १० जेठः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह प्रशासन पनि शंकाको घेरामा परेको छ ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीहरुतिर समेत अनुसन्धान सोझ्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)