नेपाल लाइभ समाचार [२०७९ साउन २२]
nepallive.com · Sun Aug 07 16:58:00 GMT 2022
१. प्रतिनिधि सभाले ५ महिनापछि अघि बढायो चोलेन्द्रविरुद्धको महाभियोग, समितिमा पठाइयो, अब समितिले ३ महिनाभित्र जबरामाथि लागेको आरोपमा छानबिन गरेर प्रतिवेदन बुझाउनुपर्ने । (अघि बढ्यो चोलेन्द्रविरुद्धको महाभियोग)
२. डुब्न लागेकाहरुले आत्तिएर एक–अर्कालाई समातिरहेको गठबन्धन लक्षित एमाले अध्यक्ष ओलीको कटाक्ष, माओवादी केन्द्र कांग्रेसले हेपेको महशुस गरेर पनि गठबन्धनमा रहन बाध्य भएको तर्क । (गठबन्धनलाई ओलीको कटाक्ष)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)