डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला
barnanmedia.com · Fri May 23 22:54:16 GMT 2025

पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला परेका छन् ।
बिहीबार दिउँसो जिल्लाको तिनाउ गाउँपालिका–३ तिनाउखोला ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतको महाराजगञ्ज नौतनहवाका १८ वर्षीय सोयव अन्सारी आज मृतावस्थामा फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)