मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जेआरको ह्याट्रिक

ekantipur.com · Mon Feb 26 01:09:10 GMT 2024

काठमाडौँ — गेटवे एकेडेमी छैटौं पिस प्वाइन्ट कप छात्र फुटबलको सेमिफाइनलमा पुगेको छ । सानो गौचरन मैदानमा आइतबार गेटवेले त्रिवेणीलाई ८–० गोलले पराजित गर्‍यो ।

गेटवेका राजन आचार्य र लक्ष्मण उप्रेतीले २–२ तथा सन्दिप सिवाकोटी, प्रतीक रायमाझी, शिशिर श्रेष्ठ र प्रदीप खत्रीले १–१ गोल गरे । प्रस्फुटनले लोयल्टी एकेडेमीलाई १–० ले हराउँदा कुशल गिरीले गोल गरे । सम्भावीले विट्स एकेडेमीले ३–१ ले हरायो । सम्भावीका जेआर ठकुरीले

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)