मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजिप्टमा सवारी दुर्घटना हँुदा सात जनाको मृत्यु, सात घाइते

barnanmedia.com · Fri May 23 23:23:01 GMT 2025

काठमाडौँ १० जेठः इजिप्टको राजधानी कायरोको दक्षिणतर्फ पर्ने मिन्या प्रान्तको मरुभूमि सडकमा शुक्रबार यात्रुबाहक सानो बस पल्टिँदा कम्तीमा सात जनाको ज्यान गएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार, चालकले अत्यधिक गतिमा सवारी चलाउँदा नियन्त्रण गुमाई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घाइतेहरूलाई मिन्या सार्वजनिक अस्पतालमा र्पुयाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)