मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ह्विल चेयर ट्रेल निर्माण

gorkhapatraonline.com · Fri Mar 31 01:02:29 GMT 2023

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, चैत १७ गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीमा ह्विल चेयर ट्रेल निर्माण गरिएको छ। ह्विल चेयर प्रयोगकर्तालाई बनेपाबाटै काठमाडौँ उपत्यका तथा उत्तरतर्फका करिब १४ वटा हिमालको दृश्यावलोकन गराउने उद्देश्यले ह्विल चेयर ट्रेल निर्माण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)