लखनऊलाई हराउँदै चौथो स्थानमा उक्लियो राजस्थान
shilapatra.com · Wed May 20 01:39:00 GMT 2026

राजस्थान रोयल्स लखनऊ सुपर जायन्ट्सलाई हराउँदै इन्डियन प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।
गएराति सम्पन्न खेलमा राजस्थानले लखनऊलाई ७ विकेटले हराउँदै राजस्थान चौथो स्थानमा उक्लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)