मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

राहदानी बनाउनेको भीड

lokaantar.com · Tue Oct 05 00:12:23 GMT 2021

पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ । बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती लाग्ने गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)