मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेश सभाको आठौं बैठक शनिबार बस्दै

deshsanchar.com · Fri May 23 23:37:42 GMT 2025

दाङ- लुम्बिनी प्रदेश सभाको आठौं बैठक शनिबार दिउँसो २ बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार छैठौं अधिवेशनकाे आठौं बैठकमा विशेष समयमा विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोख बहादुर महराले सभामा बोल्ने, त्यसपछि आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि भइरहेको छलफललाई सभामुख तुलाराम घर्ती मगरले निरन्तरता दिनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)