राजविराज नगरपालिकाका सरसफाईकर्मी काम छाडेर धर्नामा
rajdhanidaily.com · Fri May 23 23:38:24 GMT 2025

राजविराज । २ दिनदेखि काम बन्द गरी सरसफाईकर्मी आन्दोलनमा उत्रेपछी राजविराज नगरक्षेत्रको फोहर संकलन कार्य बन्द भएको छ । फोहर नउठ्दा बजारक्षेत्र दुर्गन्धीत बन्न पुगेको छ ।
गत असार महिनाको १७ दिनको बक्यौता तलब पाउनु पर्ने माग राख्दै अघिल्लो दिन विहीवार देखी राजविराज नगरपालिकाका सरसफाईकर्मीहरु काम बन्द गरी धर्नामा वसेका हुन । कार्यालयका योजना फाँटका अधिकृत मनोज यादवका कारण आपृmुहरुले समयमा तलब पाउन नसकेको उनीहरुको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)