‘कलाको प्रवर्द्धनबाट मुलुकको पहिचान अन्तरराष्ट्रियस्तरमा पुर्याउन सकिन्छ’
barnanmedia.com · Fri May 23 23:33:14 GMT 2025

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सबै समुदायका कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनबाट मुलुकको पहिचान अन्तरराष्ट्रियस्तरमा पुर्याउन सकिने बताउनुभएको छ ।
आज नेपाल कला परिषद्मा कलाकार हरिप्रसाद शर्माका चित्रकला प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री पन्तले राष्ट्रको पहिचान र गौरव अन्तरराष्ट्रियस्तरसम्म पुर्याउन नेपाली कला, संस्कृति, सङ्गीत र साहित्यको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)