मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भूकम्पपीडितलाई हिमालयन बैंकले दियो २१ लाखको राहत सामग्री

ekantipur.com · Thu Nov 09 17:43:29 GMT 2023

काठमाडौँ — हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पपीडितका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको छ ।

विपद्को समयमा त्यस क्षेत्रका बासिन्दालाई केही सहयोग वा राहत होस् भन्ने मनसायले अत्यावश्यक खाद्यान्न (दाल, चामल, नुन र तेल) खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट खलंगालाई हस्तान्तरण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)