दिल्लीद्वारा चेन्नेई ६ विकेटले पराजित, लिगकाे शिर्ष स्थानमा
neplays.com
इंन्डियन प्रिमियर लिगमा दिल्ली डियरडेभिल्सले चेन्नेई सुपर किंग्सलाई चार विकेटले हराएको छ ।
जितसँगै दिल्ली लिगको शिर्ष स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा दिल्लीको १० औं जित हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)