आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै
reportersnepal.com · Sun Jul 10 00:10:39 GMT 2022
काठमाडौं, असार २६। आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ ।
हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)